बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुँदै

काठमाडौं । सारंगी वादक हेमन्त कान्छा रसाइलीले बेलायतमा एकल सारंगी साँझको आयोजना गर्ने भएका छन् । विगत ४ महिनादेखि बेलायतमा नै रहेर लगातार सांगीतिक कार्यक्रममा व्यस्त रहेका गायक तथा सारंगी वादक रसाइलीको सारंगी साँझ २५ भदौ (१० सेप्टेम्बर) शनिबार दिन अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ । मन ट्राभलको आयोजनामा हुन लागेको सारंगी साँझमा उनले … Continue reading बेलायतमा हेमन्त कान्छा रसाइलीको एकल सारंगी साँझ हुँदै